5-Day Training Program on Homestay Management
1. ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजना र गरिबका सहयोगी हातहरु-नेपालको ब्यवस्थापनमा ललितपुर महानगरपालिका वडा नं. ६ भित्रका व्यक्तीहरुकालागि होमस्टे ब्यवस्थापन सम्बन्धी ५ दिने तालिम कार्यक्रम मितिः २०८२/०१/३० गते देखि जेष्ठ ०३ गते सम्म वडा नं. ६ को सभाहल कनिबहाल, ललितपुरमा सम्पन्न गरियो l