ललितपुर महानगरपालिका वडा नं. ६ कार्यालय अगाडिको प्राङ्गणमा अहिले ब्लक टाँस्ने कार्य
ललितपुर महानगरपालिका वडा नं. ६ कार्यालय अगाडिको प्राङ्गणमा अहिले ब्लक टाँस्ने कार्य भइरहेको छ। यस कार्यले सर्वसाधारणलाई सहज आवागमन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। स्थानीय विकासमा साथ दिनुहोस् — सुझाव र सहयोगको लागि स्वागत छ! 🙏