" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

बुद्ध जयन्तीको अवसरमा बुद्ध पूजा कार्यक्रम

श्री बुद्ध कुमारीपाटी महिला समूहद्वारा बुद्ध जयन्तीको अवसरमा बुद्ध पूजा कार्यक्रम आयोजना गरिएको छ। बुद्धको अमूल्य शिक्षालाई सम्झँदै, शान्ति, करुणा र सत्यको मार्गमा एक साथ अग्रसर बनौं।