" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

...

विकास मान श्रेष्ठ

वडा अध्यक्ष

अन्य पदाधिकारी

हार्दिक आग्रह

जो जो लप्पा नमस्कार !

आशा छ यस वडाका वडाबासिन्दाहरु स्वास्थ्य र उच्च आत्मासम्मानका साथ हुनुहुन्छ ।

ललितपुर महानगरपालिका अन्तर्गत ५ नं. वडाको भौगोलिक, आर्थिक, मतदाता, जनसंख्या, भाषा, यातायात, शिक्षा, स्वास्थ्य, सेवामूलक राष्ट्रिय संघ तथा अन्तर्राष्ट्रिय संस्थाहरुको जानकारीमूलक तथ्याङ्कहरु यथासम्भव प्रस्तुत गर्ने जमर्काे गरेको छौं । ।

यस वेबमा रहेका तथ्याङ्कहरु आधिकारिक स्रोत एवं वडा कार्यालय कै सक्रियताबाट तयार पारिएको हुँदा सम्पूर्ण क्षेत्रलाई विस्तृत रुपमा समेट्न नसकिने तथ्य सर्वविदितै छ । यो प्रयासबाट वडा सम्बन्धी विविध जानकारी, सूचना एवं तथ्याङ्कबाट अध्ययनकत्र्ता, विद्यार्थी एवं सम्बद्ध पक्ष लाभान्बित हुनेछन् भन्ने आशा गरिएको छ ।रेका छौ ।

प्रस्तुत गरिएका तथ्याङ्कगत कुनै त्रुटिहरु र छुट हुन गएका महत्वपूर्ण सूचनाहरुको सही जानकारी उपलब्ध गराई सुधारका लागि आफ्नो सुझाव एवं प्रतिक्रिया पठाईदिन समस्त वडाबासीहरुमा हार्दिक आग्रह गरेका छौं । ध गर्दछौं ।

धन्यवाद !
विकास मान श्रेष्ठ
वडा अध्यक्ष वडा न ५

  •   सूचना तथा समाचार
  1. २६ औं बार्षिक साधारण सभा

  2. ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समिति

  3. सुखमय जीवनको लागि आध्यात्मिक शिक्षा, संस्कृति र संस्कार विषयक अभिमुखीकरण कार्यक्रमको समापन समारोह

  4. स्वास्थ्य बीमा सम्बन्धि १ दिने अभिमुखि कार्यक्रम

  5. मधुमेह रोग सम्बन्धि १ दिने अभिमुखि कार्यक्रम

  6. बाल विकास कन्द्र- ५ तथा अभिभावक शिक्षा

  7. श्री चिरीबाबु महर्जनज्युको प्रमुख आतिथ्यतामा वडा दर्पण स्मारिका विमोचन तथा वडा भेला कार्यक्रम

  8. विश्व वातावरण दिवस 🌱२०२५ - २०८२ 🌱

  9. वडा नं. ५ द्वारा वडा ५ को बाल विकास केन्द्रलाई आवस्यक सामग्री हस्तानतरण गरियो।

  10. सामुदायिक विपद् व्यवस्थापन समितिमा रहेका सामानहरु सरसफाई गर्दाै |

वार्ड प्रोफाइलिङ तथ्याङ्कको संरचना

हाम्रो ग्यालेरी