" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

गणेश मन्दिरको उद्घाटन समारोहको औपचारिक कार्यक्रम

मितिः २०८२/०१/२३ गते, मंङ्गलबार, हरितपार्क, दामोदर मार्ग स्थित गणेश मन्दिरको उद्घाटन समारोहको औपचारिक कार्यक्रम, आयोजकः श्री गणेश मन्दिर उपभोक्त समिति