" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

महिला समुहहरू बाट उत्पादन गरेका सामग्रीहरुको हाटबजार

ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा, संस्कृक्ति सहितको स्मार्ट पूर्वाधार ललितपुर महानगरपालिका वडा नं. ५ को आयोजनामा महिला समुहहरू बाट उत्पादन गरेका सामग्रीहरुको हाटबजार आयोजक ललितपुर महानगरपालिका ५ नं. वडा कार्यालय, लगनखेल