बृहत् स्वास्थ्य शिविर
मिति २०८१ जेठ १२ गते ललितपुर महानगरपालिका वडा नं. १९ र वडा स्वास्थ्य कार्यान्वयन समितिकाे आयाेजनामा पाटन हर्ट क्लिनिक, पाटन सामुदायिक आँखा स्याहार केन्द्र र जेन्टल केयर डेन्टल क्लिनिककाे प्राविधिक सहयाेगमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । उक्त शिविरमा 300 जना भन्दा बढि महानुभावहरूद्वारा स्वास्थ जाँच गराउनुभएकाे थियाे ।सम्पुर्ण सहयाेगी संघ संस्था लगायत सहभागीहरूमा धन्यवाद।