" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

बाल मेला तथा प्रतिभा प्रस्फुटन साँस्कृतिक कार्यक्रम

६० औं राष्ट्रिय बाल दिवस २०८१ काे उपलक्ष्यमा ललितपुर महानगरपालिकाकाे आयाेजित बाल मेला तथा प्रतिभा प्रस्फुटन साँस्कृतिक कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १९ बाट भ्वईलिन प्रस्तुति।