" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

मुटु रोग सम्बन्धी जनचेतना कार्यक्रम

मिति २०८१ जेठ २३ गते YMBA School अनुरोधमा ललितपुर महानगरपालिका १९ वडा स्वास्थ्य कार्यान्वयन समिति, अग्निशालाको आयोजनामा मुटु रोग सम्बन्धी जनचेतना कार्यक्रम युवक बौद्ध मण्डल, ईटिमा सम्पन्न भएको छ । कार्यक्रममा डा. कृष्ण कुमार श्रेष्ठ ज्यूले मुटु रोग सम्बन्धी जनचेतनामूलक  जानकारीहरु दिनु भएको   थियो । सम्पूर्ण सहभागीहरु तथा सहयोगीहरु लगायत विशेष गरी डा. कृष्ण कुमार श्रेष्ठज्यूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं