नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नसर्ने रोग पहिचानका लागि एक महिने अभियान
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नसर्ने रोग पहिचानका लागि एक महिने अभियान अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. १९ मा स्वास्थ्य जाँच शिविर सम्पन्न।