निःशुल्क ब्लड प्रेसर र सुगर जाँच शिविर
ललितपुर महानगरपालिका वडा नं १९ कार्यालय तथा वडा नं. १९ स्वास्थ्य कार्यान्वयन समितिकाे आयाेजनामा हरेक शनिबार टाेल टाेलमा निःशुल्क ब्लड प्रेसर र सुगर जाँच शिविर अन्तर्गत मिति २०८१ असाेज ६ गते शनिबार बिहान ७ बजेदेखि ९:००बजे सम्म तिच्छु गल्लीमा।