" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मिति २०८१ चैत्र १८ गते ललितपुर महानगरपालिका वडा नं. १९ तथा वडा स्वास्थ्य कार्यान्वयन समिति वडा नं १९काे संयुक्त आयाेजना तथा ललितपुर  महानगरपालिका जनस्वास्थ्य शाखा सह आयाेजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ। कार्यक्रम सफल बनाउन सहयाेग गर्नुहुने विभिन्न संघसंस्थाहरू, बिशेषज्ञ डाक्टरहरू, प्रविधिकहरू तथा सम्पुर्ण वडावासीहरूमा धैरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छाैं । आगामी दिनहरूमा पनि साथ, सहयाेगकाे अपेक्षा राख्दछाैं धन्यवाद ।