सम्पुर्ण ६८ वर्ष पुग्नु भएका जेष्ठ नागरिकहरुलाई सुगर र प्रेसरको औषधी निः शुल्क
ललितपुर महानगरपालिका वडा नं १९ का जेष्ठ नागरिकहरु खुशीको खबर संप्रेसन गर्न चाहान्छौं । सम्पुर्ण ६८ वर्ष पुग्नु भएका जेष्ठ नागरिकहरुलाई सुगर र प्रेसरको औषधी निः शुल्क रुपमा वडा कार्यलयवाट वितरण गरिरहेका छौं । तपाई वा तपाईका आफन्त छुट्नु भएको त छैन ? आउनुहोस् तपाईको सेवामा तपाई, हाम्रो वडा सधै तत्पर रहेको कुरा जानकारी गर्न चाहान्छौं । यो कार्यक्रमलाई यस आर्थिक वर्ष ८१/८२ मा पनि संचालनमा ल्याउन पाउदा वडा परिवार निकै नै हर्षित भएको वडा नं १९. का वडा अध्यक्ष राजेन्द्र महर्जन वताउनु हुन्छ।