स्वास्थ्य कार्यान्वयन समितिको अध्ययन अवलोकन भ्रमण
मिति २०८१ असार १२ गते ललितपुर महानगरपालिका वडा नं. १९ स्वास्थ्य कार्यान्वयन समितिको अध्ययन अवलोकन भ्रमण गोदावरी नगरपालिका वडा नं. १३ स्थित झरुवारासी स्वास्थ्य संस्था, भरुवारासीमा सम्पन्न भयो । यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने गो.न.पा १३ का वडा अध्यक्ष भास्कर थापाज्यू, झरुवारासी स्वास्थ्य संस्थाका अधिकृत श्रृजना चौलागाई ज्यू जनस्वास्थ्य शाखाबाट पाल्नुहुने गंगा लामा र सिता श्रेष्ठ ज्यू लगायत सम्पूर्ण मा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।