" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

स्वास्थ्य शिबिर संचालन पूर्व तयारी तथा अभिमुखिकरण कार्यक्रम

मिति २०८१ बैशाख ३१ गते ललितपुर महानगरपालिकाको आयोजनामा वडा नं. १९ का स्वास्थ्य कार्यान्वयन समिति, महिला समूहहरुका प्रतिनिधिहरु लगायत वडाका महिलाहरुलाई पाठेघरको मुख तथा स्तन क्यान्सर, आङ खस्ने र फिस्तुला सम्बन्धी स्वास्थ्य शिबिर संचालन पूर्व तयारी तथा अभिमुखिकरण कार्यक्रम गरियो।