याेजनाहरू छनाैट गर्न विभिन्न टाेल सुधार समिति, महिला समुहहरू , वडाबासीहरूकाे सहभागिता
मिति २०८१ जेठ १७ गते ललितपुर महानगरपालिका वडा नं. १९ मा आगामी आ.ब. २०८१/०८२ का लागि वडा स्तरीय याेजनाहरू संचालन गर्नका लागि याेजनाहरू छनाैट गर्न विभिन्न टाेल सुधार समिति, महिला समुहहरू , वडाबासीहरूकाे सहभागितामा छलफल गर्दै।