ललितपुर महानगरपालिका वडा न. १९ का वडावासीहरुलाई वडा कार्यालयमा सम्पर्क गरि Nepa Med Pharmacy,बाट आ-आफ्नो Medical Profile Report बुझीलिन हार्दिक अनुरोध गराउछौ |
ललितपुर महानगरपालिका वडा नं १९ कार्यालय तथा वडा नं. १९ स्वास्थ्य कार्यान्वयन समितिकाे आयाेजनामा हरेक शनिबार टाेल टाेलमा निःशुल्क ब्लड प्रेसर र सुगर जाँच
वडा १९ का वडा अध्यक्ष राजेन्द्र महर्जन ज्यु त: बहा: को बलभद्र मन्दिरको पुनर्निर्माण कार्य निरिक्षण गर्दै ।